क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार : १२ जनाको मृत्यु

(कात्तिक २३, एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियास्थित एक बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १२ जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।

बिहीबार भएको आक्रमण गर्ने ब्यक्ति २८ वर्षीय पूर्वसैनिक इयान डेभिड लङ हुन् । आक्रमण गर्ने संदिग्ध व्यक्ति पूर्व अमेरिकी सैनिक भएको खुलेको छ । आक्रमणकारीले आफैँलाई पनि गोली हानेका थिए ।

झण्डै २०० जना मानिस रहेको बारमा अन्धाधुन्ध गोली चलाएका डेभिडले अटोमेटिक ह्याण्डगन प्रयोग गरेका थिए । उनीसँग अतिरिक्त म्यागजिन पनि थियो, जुन राख्नु गैरकानुनी हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा