काठमाडौँ, ८ असार । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको शनिबार बिहान जारी खेलमा अमेरिकाले वेस्ट इन्डिजलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिज र अमेरिका दुवै नवौँ विश्वकपमा आयोजक राष्ट्र हुन् ।
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको शनिबार बिहान जारी खेलमा अमेरिकाले वेस्ट इन्डिजलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिज र अमेरिका दुवै नवौँ विश्वकपमा आयोजक राष्ट्र हुन् ।
अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले टोलीको खातामा २० रन थपे । कप्तान एरोन जोन्स पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । अमेरिकाका लागि मिलिन्द कुमारले पनि टोलीको खातामा १९ रन थपे । आठौँ नम्बरका ब्याट्सम्यान साड्ली क्लाउड भान साल्कविकले पनि १८ रन बनाए । अली खानले अविजित १४ रन जोडे ।






