फ्रान्सका राष्ट्रपतिमाथि आक्रमण गर्ने योजना बनाएका ६ जना पक्राउ

(कार्तिक २१, एजेंसी) ।  फ्रान्सको राष्ट्रपति इम्यानुएल म्याक्रोनमाथि आक्रमणको योजना बनाएका ६ जनालाई पक्राउ गरेको छ ।

 पूर्वीय क्षेत्र मोसेले र इसेरे तथा उत्तर पश्चिम क्षेत्रबाट ६ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा केही व्यक्तिले राष्ट्रपति म्याक्रोनमाथि आक्रमण गर्ने योजना बनाइरहेको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेकोजनाएका छन । उनिहरमाथि  अनुसन्धान भैरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा