दाहालद्वारा निर्देशीत देउसी गीत सार्वजनिक (भिडियो सहित)

(कार्तिक २०, काठमाडौँ) । अमेरिकाको, केन्टकी राज्य लेग्जिटोनमा छायांकन भएको तिहार  गीत  सार्वजनिक भएको छ ।

गीतमा नेत्रप्रसाद दाहाल शब्द ,  सरोज प्याकुरेलको संगीत रहेको छ ।  गायक आनन्द कार्कीको स्वर रहेको गीतमा निशा हुमागाइ, मोहित काफ्ले रिता केसीले साथ दिएका छ  ।

सुजिता सिटौला छायाकंन गरेको तिहार गीतमा नेत्रप्रसाद दाहाल, तुलसी देवी दाहाल, उमानाथ पराजुली, नन्दकुमारी पराजुली, कन्चन कार्की, सिर्जना मरासिनी, भानु ज्ञवाली, बाबुराम घिमिरे, कमला घिमिरे, कुल बहादुर कार्की, यशोदा पराजुली तनुजा पराजुली लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सुमन दाहालले  निर्देशन गरेको उक्त  भिडियोलाई मनोहर सुनामले एरेन्जर गरेका छन भने सुरेश राउतले संम्पादन गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।