“चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको तिहार गीत रिलीज (भिडियो सहित)

(कार्तिक १९, काठमाडौं) । “चट्ट दिदी नाँचिदेऊ छमछमी” बोलको तिहार गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत रहेको छ । गायिका मेलिना राई र माया गजुरेलको स्वर रहेको भैलेनी गीतको भिडियोमा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ साथै अन्य कलाकारहरुको अभिनय रहेको छ  ।

कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले छायांकन गरेका छन  ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा