‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा पार गर्‍यो १० करोडको आँकडा

काठमाडौँ, ८ जेठ । केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । चौथो सप्ताहन्तसम्म कुल कलेक्सन ११ करोड हाराहारीमा रहेको उनले जानकारी दिइन् ।

यो कमाइसँगै ‘बोक्सीको घर’ २०८१ सालमा १० करोडको आँकडा पार गर्ने पहिलो नेपाली फिल्म बनेको छ । ‘तेस्रो सातासम्म हामी १० करोड जतिमा थियौं । फोर्थ विकेन्डमा ११ करोड हाराहारीमा पुगेका छौं,’ केकीले भनिन् ।

केकीको शीर्ष भूमिका रहेको यो फिल्म उनले नै निर्माण गरेको पहिलो फिल्म समेत हो । यति मात्र होइन, एक करोड रुपैयाँभन्दा कम बजेटमा बनेको यो फिल्म सर्वाधिक नाफा गर्नेमध्येको फिल्म समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई