पीपीएल क्रिकेट प्रतियोगितामा आज चितवन र काठमाडौं भिड्दै

(कात्तिक १८, काठमाडौं) । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा आज चितवन राइनोज र काठमाडौं रोयल्स भिदैछ ।

पोखरा रंगशालामा पीपीएल  लिगको दोस्रो र तेस्रो स्थानमा रहेको टिम इलिमिनेटरमा प्रतिस्पर्धा गर्न लागेको हो ।

लिगको शीर्ष स्थानमा रहँदै पोखरा पल्टन भने फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल मंगलबार हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री