नेपाल आईडल लामाको “रातो टिका” बोलको गीत रिलीज (भिडियो सहित)

(कार्तिक १७, काठमाडौं) ।  नेपाल आईडल बुद्ध लामा र चिर्चित गायिका मेलिना राईको “रातो टिका” बोलको गीत सार्बजनिक भएको छ  ।

गीतमा संगीत संयोजन सिकेश गुरुङको रहेको छ भने शब्द सिर्जना प्रभा आचार्यको रहेको छ । निर्मल लामाले कोरियोग्राफी गरेका म्यूजिक भिडियोमा आईडल लामा र  चर्चित निर्त्य समूह भीमफेदी गाईज को अभिनय रहेको छ ।

दीपक आचार्यले निर्दशन गरेको  म्यूजिक भिडियोलाई निशान घिमिरेले संपादन गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिजिओ र हिमालयन स्पोर्ट्सले फुटबल

वीरगञ्ज, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व

काठमाडौँ, ११ असार । स्थानीय बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य