फिफाद्वारा घाना फुटबल संघका पूर्व अध्यक्षलाई भ्रष्टाचारकाे अाराेपमा आजिवन प्रतिबन्ध

(कार्तिक १५, एजेन्सी) घाना फुटबल संघका पूर्व अध्यक्ष क्वेसी न्यान्ताकीलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले घुस लिएको र भ्रष्टाचार गरेको भन्दै आजिवन प्रतिबन्ध लगाएको छ ।

फिफाले उनलाई पाँच लाख अमेरिकी डलर जरिवाना समेत गराएको छ । उनी अफ्रिकन फुटबल महासंघका उपाध्यक्ष र फिफा काउन्सिलका सदस्यपनि थिए ।

बीबीसीको अनुसन्धान विभागको टोलीले दिएको ६५ हजार पाउण्ड लिएपछि उनको आचरणको विषयमा फिफाले अनुशन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा