इंग्ल्यान्ड ‘सी’ विरुद्धको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा 

काठमाडौँ, २ बैशाख । इंग्ल्यान्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार नेपालको प्रारम्भिक टोली घोषणा गरेका हुन् । 

नेपाली टिम :

गोलकिपर : अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत 

रक्षक : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ 

मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डांगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की 

फरवार्ड : अञ्जन बिष्ट, दिनेश हेन्जन, जिलेश्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट, राजेश परियार

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः