माथिल्लो तामाकोशीको सेयर ३ वर्गमा विभाजन

(कार्तिक १४, काठमाडौं) ।  माथिल्लो तामाकोशीको दोस्रो चरणको सेयर बुधबार ३ वर्गमा विभाजन भएको छ ।

क वर्गमा : जसमा ३० कित्ता देखि १०० कित्तासम्म माग गरेर आवेदन दिनेलाई सोही बराबरको सेयर परेको छ भने ११० कित्ता देखि ३०० कित्तासम्म सेयर माग गरेर आवेदन दिनेलाई १ सय २ कित्ता सेयर परेको छ ।

जसमा ३० कित्ता देखि १०० कित्तासम्म माग गरेर आवेदन दिनेलाई सोही बराबरको सेयर परेको छ भने ११० कित्ता देखि ३०० कित्तासम्म सेयर माग गरेर आवेदन दिनेलाई १ सय २ कित्ता सेयर परेको छ ।

 ख बर्गमा :  ३० कित्तादेखि ४० कित्ता सेयर माग गरेर आवेदन दिएकालाई सोही बराबरको सेयर बाँडफाँड गरिएको छ । यस्तै ५० देखि ३०० कित्तासम्म सेयर माग गर्ने सम्पूर्ण आवेदकले ४८ कित्ता सेयर पाएका छन् ।

 ‘ग’ वर्गमा : ३० कित्ता माग गर्नेलाई ३० कित्ता परेको छ भने ४० कित्ता माग गर्ने आवेदकलाई ३२ कित्ता परेको छ । ५० कित्ता देखि ३०० कित्तासम्म माग गर्नेलाई ३४ कित्ता परेको छ ।

यस्तै बाँकी रहेको १ हजार ५ सय ९८ कित्ता सेयर सेयर क वर्गका लागि ३०० कित्ता आवेदन दिने ४ हजार १ सय ८६ आवेदकलाई  गोलाप्रथाबाट थप १ कित्ता बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ११ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज