फिल्म ‘चङ्गा चेट’को गीत सार्वजनिक (भिडियो सहित)

(कार्तिक १२, काठमाडौं) । दीपेन्द्र के.खनालको निर्देशनमा रहेको  फिल्म ‘चङ्गा चेट’ को  गीत सार्वजनिक भएको छ ।

गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको छ । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीको अभिनय रहेको छ  ।

शुक्रवारबाट रिलिज हुने फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । दीपेन्द्र के। खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा