बंगलादेशको पूर्वप्रधानमन्त्री जियालाई ७ वर्ष जेल सजाय

(कार्तिक १२, एजेन्सी) । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री खालिदा जिया र अरु तीन जनालाई भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय सुनाएको छ ।

सोमबार न्यायाधीश अख्तरुजजामनले फैसला सुनाएका हुन् । उनलाई १० लाख टका जरिवाना पनि तोकिएको छ । पूर्वप्रधानमन्त्री जिया फेब्रुअरीदेखि भ्रष्टाचारको अर्को मुद्दामा सुनाइएको ५ वर्षे जेल सजाय काट्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि