एलन मस्क जासुसी उपग्रहको नेटवर्क बनाउँदै

एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको नेटवर्क बनाइरहेको छ ।

गोप्य जानकारीका अनुसार मस्कको कम्पनी स्पेसएक्सले अमेरिकाको गुप्तचर एजेन्सी युएस नेशनल रिकोनिसेन्स अफिससँगको सहकार्यमा यो परियोजनामा काम गरिरहेको छ । 

यो परियोजनाको लागत १ अर्ब ८० करोड डलर रहेको छ । यसअन्तर्गत स्पेशएक्सले जासुस गर्ने कयौँ भू–उपग्रहहरूलाई अन्तरिक्षमा पठाउने छ । यी भू–उपग्रहरूको सहयोगले विश्वका हरेक कुनाको निगरानी गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर