काठमाडौँमा ह्वीलचेयर म्याराथन

काठमाडौँ, ३ चैत । आज काठमाडौँमा बीआईए फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा ह्वीलचेयर रेस सम्पन्न गरेको छ । 

करिब २०० जना सहभागी भएको म्याराथन काठमाडौँको भृकुटीमण्डपबाट भद्रकाली, सहिद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

बीआईए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष  र महिला गरी दुई प्रतिस्पर्धा गरिएको  थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने