आगामी मंगलबारमा एप्पलको आइप्याड र म्याक

(कार्तिक १२, एजेन्सी) । अमेरिकी कम्पनी एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ ।

आगामी मंगलबारमा वा अक्टोबर ३०मा  नयाँ आइप्याड तथा म्याक कम्प्युटर ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा लंच गर्ने भएको छ ।

सो कार्यक्रमका एउटा मानिस, भवन तथा अन्य वस्तुका स्केचहरु सम्मिलित रंगीन निम्तो छ, जसले सम्भवतः एप्पल पेन्सिल तथा अन्य कलात्मक फिचर्सलाई संकेत गरेको छ ।

त्यस्तै अर्को श्यामश्वेत निम्तोमा पानीका थोपाको आकृति छ, जसको अर्थ नयाँ आइप्याड पानी प्रतिरोधी रहेको भन्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी