पाकिस्तानमा भारतीय टीभी च्यानल प्रतिबन्ध

(कार्तिक ११, एजेन्सी) ।  पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ ।

बीबीसीका अनुसार प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर बग्ने नदीहरूमा भारतले बाँध बनाउन लागेको भन्दै उसका टेलिभिजन च्यानलहरूमाथिको प्रतिबन्ध मुनासिब भएको बताएका छन ।

सन् १९६५ मा भारत–पाकिस्तानबीच भएको युद्धपछि पाकिस्तानले पहिलो पटक भारतीय चलचित्रहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा