गायिका मेलिनाको पेल्काचौर गाउँ चिनारी गित सार्बजनिक (भिडियो सहित)

(कार्तिक ११, काठमाडौं)  । चर्चित गायिका मलिना राई र रजनी गुरुङ (मंगली) को पेल्काचौर गाउँ चिनारी बोलको  गित सार्बजनिक भएको छ ।

गीतमा दिपक गुरुङको  शब्द रचना र  तेजेन्द्र गुरुङको संगीत रहेको छ । सुरेस श्रेष्ठले छायांकन गरेको म्यूजिक भिडियोमा  मनकामना युवा क्लबको प्रस्तुति रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको उक्त भिडियोलाई पदम सुबेदी र कलर मिलन वि कले संपादन गरेका छन  ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा