गीतकार दाहालको ‘हिस्सी परेकी’ बोलको गीत रिलीज (भिडियो सहित)

(कार्तिक ९, काठमाडौं) । गीतकार तथा गायक गोपी दाहाल र गायिका  किशु गुरुङको ‘हिस्सी परेकी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीत माएनके ब्रोदरसको संगीत रहेको छ । निश्चल केसीको कोरियोग्राफी, विदुर पाण्डे (नविन)को छायाँकन रहेको म्यूजिक  भिडियोमा सुशान्त कार्की, मरिस्का पोखरेल, यादव देवकोटा (सरापे), ईश्वरबल्लभ उप्रेती र कृष्ण चौधरी लगायतको अभिनय रहेको छ  ।

 मुनाल शिशिर कोइरालाले निर्देशन गरेका उक्त म्यूजिक भिडियोलाई  अमृत चापागाईले सम्पादन गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा