भारतको आइका अध्यक्ष गान्धी पक्राउ

(कार्तिक ९, एजेन्सी) । भारतको कांग्रेस दलको आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् ।

भारतीय संचार माध्यमका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले  प्रदर्शनको क्रममा गान्धी सहित  केही नेताहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विरोधमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा