आज सुनचाँदीको मूल्य

(कार्तिक ७, काठमाडौं) । आज सुनचाँदीको मूल्य बढेको छ ।

हिजोको तुलनामा आज  बुधबार सुन १ सय र चाँदी ५ रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैंयाँमा कारोबार भईरहेको छ ।

चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको