दीपाश्री निर्दिशीत फिल्म ‘छक्का पञ्जा–३’ अमेरिकामा हाउसफुल

(कार्तिक ६, एजेन्सी) दीपाश्री निरौलाको निर्देशनमा रहेको फिल्म छक्का पञ्जा–३ यतिबेला अमेरिकाका ५० राज्यहरुमा सय भन्दा बढी शोहरुमा हाउसफुल भइरहेको छ  ।

नेपाली समुदायको बसोबास रहेको टेक्ससको ड्यालस, अस्टिन, हुस्टन लगायतका सहरहरुमा पहिलो हप्तामा फिल्मले राम्रो व्यापार गरेको छ ।

फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइराला लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।