फिल्म ‘गोल’ को गीत ‘पल पल हरपल’ सावर्जनिक (भिडियो सहित)

(कार्तिक ५, काठमाडौँ) । भिम लामाद्वारा निर्देशीत फिल्म ‘गोल’ को गीत पल पल हरपल सार्वजनिक भएको छ ।

 मेलिना राइको स्वर रहेको उक्त गीतमा  भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास  शब्द रचना रहेको छ ।

राजु शाहको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा किशोर खतिवडा र सबिना कार्कीको अभिनय रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको बताएका छन् । उनले सम्झौता गर्न इरान निकै

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।