नेपाली यू–१९ महिला फुटबल टोली आज थाइल्याण्ड जाँदै

(कार्तिक ५, काठमाडौं) ।  महिला च्याम्पियनसिपको छनोट खेल्न नेपाली यू–१९ महिला फुटबल टोली आज सोमबार थाइल्याण्ड जाँदैछन  ।

नेपाली टोली अपरान्ह १ बजे थाइल्याण्ड प्रस्थान गर्ने कार्यकम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

छनोटको समूह बि मा रहेको नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र थाइल्याण्डबीचको खेल अक्टोबर २४ बुधबार चोनबुरी स्टेडियममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र