पहिलो नम्बरको कभर भिडियो सार्वजनिक (भिडियो सहित)

(कार्तिक ४, काठमाडौँ) ।  चलचित्र छक्का पन्जा ३ को “पहिलो नम्बरमा”  गितको कभर भिडियो सावर्जनिक भएको छ ।

मिलन विश्वकर्माको  निर्देशनमा रहेको  म्यूजिक  भिडियोमा नुबिसा जबेगू, निङ्साङ लिम्बू लगायातको अभिनय रहेको छ । छायान्कन डेविड श्रेष्ठले छायांकन गरेको उक्त म्यूजिक भिडियोलाई  सन्तोष सम्बाहाम्फेले कोरियोग्राफी गरेका छन । 

भिडियो 

https://www.youtube.com/watch?time_continue=22&v=Z4DoV-urXW4

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपतिको

काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर