मेस्सी केही हप्ता खेल्न नसक्ने

(कात्तिक ४, एजेन्सी) । मेस्सी चोटका कारण केही हप्ता खेल्न नसक्ने समाचार एजेन्सीहरूले जनाएका छन् ।

घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्ने क्रममा मेस्सी घाइते भएका छन् । दाहिने हातमा चोट लागेपछि उनी २६ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

नौ खेलबाट १८ अंक जोडेको बार्सिलोना स्पेनस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ४(२ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र