गायक सिवाको ‘ए कान्छी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

(असोज २९, काठमाडौं) ।  गायक अशोक सिवाको स्वरमा रहेको गीत ‘ए कान्छी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा अशोक सिवा र विशाल खतिवडाको शब्द रहेको छ । प्रदिप कुमार चौधरीले  निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा सारा शिर्पाली, करण श्रेष्ठ, रियाज आचार्य, समित कपाली, धिरज आचार्य, प्रदिप रावल, गोकुल पोखरेल, बिकास लामा लगायतको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्

काठमाडौँ, ११ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाबाट पारित भई आएको एक विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपतिको

काठमाडौँ, ११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा छोडेर