फिल्म ‘प्रसाद’ को ‘बनकी चरी’ गीत रिलिज (भिडियो सहित)

(असोज २८, काठमाडौँ) । दिनेश राउतले  निर्देशन गरेको  फिल्म ‘प्रसाद’ को ‘बनकी चरी’बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्दमा वि। पाण्डेले संगीत रहेको छ । उक्त गीतको  म्यूजिक भिडियोमा  विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारहरुको भूमिका रहेको छ ।

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ मा नम्रता श्रेष्ठ पनि प्रमुख भूमिकामा छिन् । उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह(निर्देशकका रुपमा छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा

काठमाडौँ, १२ असार। २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६ जुन २६ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि ।

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिजिओ र हिमालयन स्पोर्ट्सले फुटबल