अधिवक्ताको ३१औं परीक्षा पुसमा हुने

काठमाडौँ, २६ मंसिर । स्थगित गरिएको अधिवक्तको ३१औं परीक्षा पुसमा हुने भएको छ ।

नेपाल कानुन व्यवसायी परिषद्ले प्राविधिक कारण देखाई मंसिर २२ र २३ गते हुने भनिएको अधिवक्ताको स्थगित भएको थियो । काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, सुर्खेत, बुटवल र महेन्द्रनगरमा सो परिक्षा पुस १३ र १४ गते हुने आज एक सूचना जारी गर्दै जानकारी गराइएको छ ।

सूचना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा