दक्षिण कोरियाका राष्ट्रपतिद्वारा प्रायद्वीपमा छिट्टै तनाव अन्त्य हुने विश्वास

(असोज २७, एजेंसी) । दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनले कोरियाली प्रायद्वीपमा जारी तनाव छिट्टै समाप्त हुने विश्वास व्यक्त गरेका छन् ।

उत्तर र दक्षिण कोरियाबीच १९५३ मा युद्ध सकिएको थियो तर अझैसम्म शान्ति सम्झौता भएको छैन । बीबीसी अनुसार  राष्ट्रपति मुनले अमेरिका र उत्तर कोरियाले प्रयास गरेमा तनाव समाप्त हुने बताएका हुन् ।

मुनले उत्तर कोरिया र अमेरिकाबीचको कुटनीति वार्तामा समस्या आउन सक्ने आशंका गरेका छन् । तर, यस्तो अवस्थामा यूरोपेली देशका नेताहरुले मध्यस्थता गर्न दक्षिण कोरियालाई सघाउने विश्वास मुनले गरेका छन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा