संसारकै लामो हवाई उडान आजदेखि सुरू

(असोज २५, एजेंसी) । संसारकै लामो हवाई उडान आज सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्युयोर्कसम्मको १९ घन्टा लामो उडान सुरू गरेको छ ।

सिंगापुरबाट उडेको विमान १५ हजार किलोमिटर दूरी पार गरेर न्युयोर्क पुग्नेछ। सिंगापुर एयरलाइन्सले पहिला पनि न्युयोर्क उडान गर्थ्यो तर केही यात्रुले समय बचाउन ननस्टप सेवा माग गरेकाले यो सेवा सुरू गरेको बताएको छ।

जहाजमा १६१ सिट छन् त्यसमा ६७ विजनेश क्लासका छन् । विजनेस क्लासमा यात्रा गर्नेलाई उडानका क्रमका दुई पटक खाना दिइनेछ। प्रिमियम इकोनोमिक क्लासका यात्रुलाई तीन पटक खाना दिइनेछ । जहाज एनओपिएसी रूट वा प्रशान्त महासागर हुँदै अमेरिका जाने सिंगापुर एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा