इराकमा सर्वसाधारण मन्त्री हुन पाउने

(असोज २५, एजेंसी) । इराककी प्रधानमन्त्री अदेल अब्दुल महदीले नागरिकलाई मन्त्रीमण्डलमा समावेश गर्नका लागि  वेबसाइट लञ्च गरेका छन  ।

उनको वेबसाइटमार्फत इराकका आम मानिसलाई अनुभव, सीप तथा कौशल भएका  नागरिकले  सरकारमा मन्त्री हुनका लागि आवेदन गर्न सक्ने बताएका छन् ।

iraqcabinet2018.com नामक वेबसाइटमा ११ अक्टोबरसम्म मन्त्रीका लागि आवेदन दिन सकिनेछ । आगामी ३० दिनभित्रमा प्रधानमन्त्रीले नयाँ सरकार गठन गरिसक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा