फिल्म ‘बादशाह जुट’को ‘काफल पाक्यो’ गीत रिलिज (भिडियो सहित)

(असोज २२, काठमाडौं) ।  जोनी सिंह रानाको लेखन तथा निर्देशनमा  रहेको फिल्म ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक भएको छ ।

आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटी र मेलिना राइको आवाज रहेको छ भने कृष्ण भारद्धाजको संगीत, डीपी खनालको शब्द रहेको छ ।

उक्त म्यूजिक भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, उत्तम हुमागाँइको छायांकन रहेको गीतमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।

पौष १३ गतेबाट रिलिज हुन  चलचित्रमा आमिर गौतम, सुशिल श्रेष्ठ, रोविन तामाङ, रोशी खड्का, केइसा राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपालको मुख्य भूमिका  रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पुरुषतर्फ उपसभापति पदका

भक्तपुर, १२ असार । दुई दशकदेखि भक्तपुरको सल्लाघारीमा सञ्चालन हुँदै आएको यातायात व्यवस्था कार्यालयलाई काठमाडौंको कोटेश्वर सार्ने तयारी भएपछि स्थानीय

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा हुदै छ ।

काठमाडौँ, ११ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान