अनमोल स्टारर फिल्म ‘क्याप्टेन’को रिलिज डेट कन्फर्म

(असोज २१, काठमाडौं) । सुपरस्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को रिलिज डेट कन्फर्म भएको छ ।

‘क्याप्टेन’ फागुन १७ गते प्रदर्शनमा आउने औपचारिक जानकारी दिएका छन् । उक्त मितिमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते सोमवार परेको महाशिवरात्रीको सार्वजनिक विदा परेको छ ।

दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा  अभिनेता अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् ।

भुवन केसी निर्मित  ‘क्याप्टेन’मा नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान