इरानमा हिजाब सम्बन्धी विवादास्पद विधेयक पारित

एजेन्सी, ४ असोज । इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्ने युवती र महिलालाई अधिकतम १० वर्षको जेल सजाय दिने विवादास्पद विधेयक पारित गरेको छ ।

यो विधेयक संरक्षक परिषद्बाट स्वीकृत भएपछि मात्र कानुन बन्नेछ । गत वर्ष २२ वर्षीय महसा अमिनीको मृत्युपछि इरानमा राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएको थियो ।

महसालाई हिजाब लगाउने नियम उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको थियो, त्यही क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा