काभ्रेमा फुटबल टुनामेन्ट आयोजना हुने

(असोज २०, काभ्रे) । काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिकमा फुटबल टुनामेन्ट २०७५ हुने भएको छ ।

उक्त गाउपालिका वडा न. १ स्थिति द्वितीय बर्ष महाभारत कप दशै मैत्री फुटबल आगामी असोज २८ गते उक्त प्रतियोगिता हुन भएको हो । दशैमैत्री फुटबल टुनामेन्ट वडा न. १ वडा कार्यलायको समन्वयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनबर्गीय संगठन युबा संघ नेपालका कोष अध्यक्ष अमित लामाको प्रमुख अथिती हुने भएको हो ।

उक्त कार्यक्रममा युवा समाज सेवि तेजबहादुर लामा साथै टिवाइसीका अध्यक्ष राज कुमार लामा र नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा समाज सेवी शंखर दास लामा (राजु) र अथिती समाज सेवी उद्घब थापाको विशेष पहल र र बर्तमन टिवाइसीका अध्यक्ष धन बहादुर लामा (बिजय लामा)को सभापतित्वा हुने भएको हो ।

दोश्रो वार्षिक महाभारत कप फुटबल टुनामेन्ट प्रतीयोगितामा सम्पूर्ण बुद्धिजिविहरु तथा खेलप्रेमि खेलाडी बर्गहरुमा उपस्थितीको आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र