गायिका मानन्धरको ‘उड्ने रहर’बोलको गीत सार्वजनिक (भिडियो सहित)

(असोज १९, काठमाडौं) । गायिका बबिता मानन्धरको सुमधुर आवाजमा  रहेको ‘उड्ने रहर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द किरण पल्पसाको रहेको छ भने संगीत नरेन्द्र श्रेष्ठको रहेको छ । उक्त गीतको म्यूजिक भिडियो चेलीबेटी बेचबिखनको कथामा बनेको छ

रियान कार्कीको निर्देशनमा गीतको म्युजिक भिडियो रक्षा, कौशल, निर्जला र जीवन जंगको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान