फिल्म ‘दि कर्मा’ को ‘बजार लाग्या छ’ बोलको गीत रिलीज (भिडियो सहित)

(असोज १७, काठमाडौं) । फिल्म  ‘दि कर्मा’को  ‘बजार लाग्या छ’ बोलको गीत पहिलो गीत रिलीज भएको छ ।

 गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा अभिनेत्री नीता ढुंगानाको  नृत्य रहेको छ   भने  अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ्ग पनि देखिएका छन् ।

चलचित्रमा कोशिश क्षेत्री, मानस थापा र अंकितबाबु अधिकारीको संगीत छ । ७ मंसिर प्रदर्शन मिति तोकेको फिल्मलाई जयराज रायले निर्माण तथा  देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

भिडियो 

https://www.youtube.com/watch?time_continue=6&v=Df75Pjs1_2c

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन्

काठमाडौँ, ११ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

वीरगञ्ज, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व