टी–ट्वान्टी विश्व कप क्रिकेटमा आज नेपालसँग म्यानमार भिड्दै

(असोज १७, काठमाडौं) । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको  खेलमा आज नेपालसँग म्यानमार भिड्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने आजको खेल नेपाली समय अनुसार १२ : १५ मा सुरु हुदैछ । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

नेपाल र म्यानमारले पहिलो पटक सन् २००६ मा एसीसी ट्रफीमा खेलेको थियो । जुन खेलमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि