युट्युबमा ‘सर्ट’ भिडियो हेर्ने दुई अर्ब प्रयोगकर्ता

काठमाडौँ, १० साउन । गुगलले मासिक लगइन भएका दुई अर्ब प्रयोगकर्ताले ‘युट्युब सर्ट’ भिडियो हेरिरहेको बताएको छ ।

गुगलले आज ‘युट्युब सर्ट’ भिडियो हेरिरहेको प्रयोगकर्ता सार्वजनिक गरेसगै छोटो भिडियो सेयर गर्न मिल्ने प्लेटफर्म टिकटक र इन्स्टाग्रामको रिलको तुलनामा यो युट्युब सर्टले पनि विशेष स्थान पाएको संकेत हो ।

गुगलले सार्वजनिक गरेको यो संख्या गत वर्ष घोषणा गरेको १.५ अर्ब प्रयोगकर्ताभन्दा बढी हो । सन् २०२३ को दोस्रो त्रैमासिक रिपोर्टमा युट्युब एडबाट कम्पनीले ७.६७ अर्ब अमेरिकी डलर आम्दानी गरेको समेत जनाएको छ । कम्पनीले अब ३० सेकेण्डको स्किप गर्न नमिल्ने एड पनि ल्याउने भएको छ ।

कम्पनीले विज्ञापनबाहेक, अब वार्नर ब्रदर्स, म्याक्स एनएफएल लगायतसँग पनि सम्झौता गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ