श्रेष्ठको ‘तिम्रै वरिपरी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

(असोज १५, काठमाडौँ) । दुःख सुखको सारथीको रुपमा आरती श्रेष्ठको ‘तिम्रै वरिपरी’ गीतको म्युजिक भिडियो सार्वजिनक भएको छ ।

मानव जीवनमा मनोरञ्जन अभिन्न अंग तर जसले गीत संगीतमा आफ्नो भविष्य खोज्नेहरुका लागी संगीत सबैथोक हो भन्ने कुरालाई आत्मसात् गर्दै संगीत बिगत ४ वर्षदेखी संगीतमा निरन्तर साधनारत गायिका श्रेष्ठले आफ्नो नयाँ गीत ‘तिम्रै वरिपरि’ सार्वजनिक गरेकी छिन ।

गीतमा शब्द तथा संगीत कल्याण सिंहको रहेको छ । संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् भने म्यूजिक भिडियोमा प्रियंका खड्का र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । निकेश खड्काको निर्देशन रहेको उक्त म्यूजिक भिडियोको छायाँकन, सम्पादन बुद्ध थापा, विकाश धमलाले गरेका हुन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने