नेपाल पाकिस्तान ‘ए’ विरुद्ध चार विकेटले पराजित

काठमाडौँ, २९ असार । ब्याटिङमा शीर्ष क्रमका ब्याटर ‘कोल्याप्स’ हुँदा नेपाल एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध चार विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले प्रस्तुत गरेको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा तयाब ताहिरले ५१ रन बनाए । तयाबले ६७ बलमा ६ चौका प्रहार गरे । ओमाइर बिन युसुफले ३६, कमरान घुलामले ३१, सैम आयुबले २४ र हसिबुल्लाहले १२ रन जोडे । पाकिस्तानका कप्तान मोहम्मद ह्यारिस भने नौ रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा