बालेन, हर्क र रविबीच तुलना नगरौँ : कलाकार दीपकराज गिरी

काठमाडौँ, १७ असार । कलाकार दीपकराज गिरीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच तुलना नगर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, “बालेन , हर्क र रबि…नयॉ पुस्ताका यी नेताहरू प्रति जनताको बिश्वास चुलिदो छ !त्यो राम्रो हो !तर केहि तत्वहरूले यिनिहरू लाइ नै तुलना गरेर ,ट्रोल बनाएर यिनिहरू बिच नै प्रतिष्पर्धा होस भन्ने चाहेको महसूस हुन्छ ! बालेन र हर्कको कार्यकारी पद हो ! जबकि रबिको होइन, उनि अहिले काम गर्ने पदमा नै छैनन ! त्यसैले यिनिहरू बिच तुलना गर्नु भन्दा उनिहरूले गरेको काम अनुसार ,समर्थन र सचेत गराउनु राम्रो होला … उनिहरू बिच नै प्रतिष्पर्धी भावना उत्पन्न गराउनु भनेको पूरानै प्रबृती लाइ जिताउनु हो शुभदिन !!!”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको