ईण्डोनेशियामा भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

(असोज १३, काठमाडौं) । ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामीमा परि  ५० जनाको मृत्यु भएको छ ।

बिबिसीका अनुसार मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको जनाएको छ ।

भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । सुनामीबाट प्रभावित पालू शहरमा करिब ३ लाखको मानिसको बसोबास छ । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् । निर्वाचन क्षेत्र

एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली

काठमाडौँ, १ भदौ । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा प्रतिनिधिसभाको

काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा भएको बताएका छन् । आज उनले काठमाडौँमा भएको सम्मलेनको