आजबाट देशभरका हलमा ‘परस्त्री’ 

काठमाडौँ, १४ असार । नेपाली कथानक चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको छ ।

देशभरका हलमा चलचित्र ‘परस्त्री’ आजबाट रिलिज भएको हो । चलचित्र हरेक शुक्रबार रिलिज हुने भए पनि ‘परस्त्री’ बिहीबार नै रिलिज भएको हो । हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले ‘परस्त्री’ पनि आजै रिलिज भएको हो । 

सुरज पाण्डेको निर्देशन रहेको ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।  

यसैबीच, ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ । भारतमा भने भोलि रिलिज हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई