‘ग्लोबल ¥याङ्किङ’ को सूचीमा पर्न सफल त्रिवि

(असोज १२, काठमाडौं)। त्रिभुवन विश्वविद्यालय विश्वको उत्कृष्ट विश्वविद्यालयको सूची ‘ग्लोबल ¥याङ्किङ’ मा पर्न सफल भएको छ ।

वार्षिक रुपमा सार्वजनिक हुने ‘टाइम्स हाइयर एजुकेशन वल्र्ड युनिभर्सिटी ¥याङ्किङ’ नाम दिएको उक्त सूचीमा विश्वभरिका १ हजार २ सय ५० विश्वविद्यालयको नाम सूचीकृत गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी संख्या र सम्बन्धनप्राप्त क्याम्पसहरुको आधारमा विश्वको दशौं ठूलो विश्वविद्यालयमा परे पनि पढाई र गुणस्तरीयताको आधारमा टाइम्सको सूचीमा पहिलो पटक परेको हो ।

सूचीमा बेलायत र युरोपका विश्वविद्यालयहरु अग्रस्थानमा रहेका छन् भने एसिया महादेशबाट ताञ्जानिया, नेपाल र कजाकस्तानका विश्वविद्यालय पहिलोपटक पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना