विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौँ, ९ असार । नेपाल विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ ।

जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । शनिबार ताकासिंगा स्पोर्ट्स क्लबमा नेपालले प्रस्तुत गरेको १६८ रनको सामान्य लक्ष्य २७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दै नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान निश्चित गर्‍यो ।

यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो । टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका ब्याट्सम्यानहरुले कनै पनि विकेटका लागि ठूलो साझेदारी गर्न सकेन र, निरन्तर विकेट गुमाइरह्यो । र, ४४.३ ओभरमा १६७ रन बनाउँदा अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय