आजको सुनचाँदीको मूल्य

(असोज १२, काठमाडौं) । आज शुक्रबार पनि सुनको मूल्य  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  चार सयले घटेर  छापावाला सुन प्रतितोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा

काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको