नेपाल आज पाकिस्तानसँग भिड्दै

(असोज १२, काठमाडौँ) । भुटानमा हुने १८ वर्षमुनिका महिला च्याम्पियनसिपको आज नेपाली टिम  पाकिस्तानसँग भिड्ने भएको छ  ।

आज साँझ ७ बजे  हुने खेलमा सबै खेलाडी उत्साही रहेको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताएका छन । खेलको लागि नेपाली टिम असोज १० गते अर्थात सेप्टेम्बर २६ मा भुटान पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।