सामसङ लिनुहोस्, सिङ्गापुर घुम्नुहोस् : दसैँमा क्यास व्याक अफर

(असोज १२, काठमाडौं) । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैँको अवसरमा सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफरको साथमा दुईजना भाग्यशाली विजेतालाई गई स्टार क्रुजमा जलयात्रा गराउने भएको छ ।

“सामसङको दसैँ अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप उक्त योजना ल्याएको हो । कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्नुहुने ग्राहकहरुमध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जना भाग्यशाली विजेताले सिंगापुर गर्न पाउनेछन् ।

यो योजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुने सामसङ नेपालले जनाएको छ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसुङको आधिकारिक पेजमार्फत् गरिने सामसङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका